Onsnews - onsnews.com - Outline News Service
General Information:
Latest News:
निर्वाचन आयोग सरकार र दलसँगको छुट्टा-छुट्टै छलफलमा 25 Jun 2013 | 08:13 am
काठमाडौं, ११ असार (ओएनएस) : निर्वाचन आयोगले निर्वाचन कार्यतालिकालाई लागु गरि साउनभित्रै चुनावका सबै प्राविधिक काम सक्न सरकारसँग छलफल गर्दैछ । आज अन्तरिक मन्त्रिपरषद्का अध्यक्षसहिथ मन्त्रीहरुलाई आयोगले...
क्षेत्र निर्धारण आयोगमा सपथको झमेला, प्रधानन्यायाधिशले सपथ गराउन मानेनन् 24 Jun 2013 | 10:29 am
काठमाडौं, १० असार (ओएनएस) : निर्वाचन क्षेत्र निर्धारण आयोग अध्यक्षले संविधानमै नभएको व्यवस्था अनुसार सपथ खुवाउनुपर्ने माग गरेपछि सोमबारपनि सपथ अन्यौलमा परेको छ । सरकारले आयोग गठन गरेको ११ दिन भैसक्दा ...
बाढीपीडित नेपालीको उद्धारमा भारतस्थित नेपाली सक्रिय 24 Jun 2013 | 09:08 am
नयाँ दिल्ली, १० असार (ओएनएस) : भारतको उत्तराखण्डमा बाढी प्रभावित नेपाली नागरिकको खोजी र उद्धारमा नेपाली जनसम्पर्क समिति सक्रिय भएको छ ।
चीनद्धारा मुस्ताङलाई खाद्यान्न 24 Jun 2013 | 08:47 am
मुस्ताङ, १० असार (ओएनएस) : उत्तरी छिमेकी चीनले हिमाल पारीको जिल्ला मुस्ताङलाई खाद्यन्न सहयोग गरेको छ । चीनले करिब ५० लाख रुपैयाँ मुल्य बराबरको दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरेको हो ।
महाधिवेसन बारे विवाद भएपछि एमालेले बैठक बोलायो 24 Jun 2013 | 08:02 am
काठमाडौं, १० असार (ओएनएस) : महाधिवेसनका विषयमा विवाद भइरहेका बेला नेकपा एमाले स्थायी समितिको बैठक बोलाएको छ । आज बोलाइएको बैठकमा महाधिवेसनका विषयमा केपी शर्मा ओलीले राखेको मागका विषयमा वैठकमा औपचारीक ...
नेपालमा चिनियाँ चासो बढ्दै 24 Jun 2013 | 07:04 am
काठमाडौं, १० असार (ओएनएस) : चिनियाँ स्टेट काउन्सिलर याङ जेइची आज नेपालको दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । चिनियाँ सत्ता संरचनामा उपप्रधानमन्त्रीस्तरका जेइची औपचारिक भ्रमणका लागि आज आइपुग्ने नेपा...
च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई 24 Jun 2013 | 05:48 am
काठमाडौं, १० असार (ओएनएस) : आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । गएराती भएको खेलमा इङ्ल्याण्डलाई ५ रनले पराजीत गर्दै भारतले उपाधि जितेको हो ।
नेल्सन मंडेलाको स्वास्थ्य विग्रीयो 24 Jun 2013 | 05:41 am
काठमाडौं, १० असार (एजेन्सी) : अस्पताल भर्ना भएका दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मंडेलाको स्वास्थ्य अवस्था चिन्तावनक देखिएको छ । दक्षिण अफ्रिकी राष्ट्रपति जैकब जूमाले मंडेलाको स्वास्थ्य विग्रीए...
वैद्यलाई सहमतिमा ल्याउने मुख्य जिम्मा कसको ? 23 Jun 2013 | 06:18 pm
काठमाडौं, ९ असार (ओएनएस) : राजनीतिक मैदानको मुख्य खेलाडी को हो ? सरकार निर्दलीय छ, असन्तुष्ट नेकपा माओवादीलाई मनाउने प्रमुख जिम्मेवार को बन्ने ?
ओखरपौवामा फोहोर फाल्न नदिने चेतावनी 23 Jun 2013 | 06:03 pm
काठमाडौं, ९ असार (ओएनएस) : विगतका सहमति तथा प्रतिबद्धता पालना नगरेको भन्दै नुवाकोटको ओखरपौवाबासीले अब काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।